बाढीपहिरोका कारण विभिन्न सडकमा आज पनि सवारी साधान बन्द
वर्षासँगैको बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्। रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्ध छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म अवरुद्ध रहेका प्रहरीले जनाएको छ। त्यसैगरी नुवाकोटको टोखा(छहरे सडकमा पनि रातको सयममा गाडी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको पासाङ […]