फिफा विश्वकप २०२६ जर्मनीद्धारा कुराकाओ ७–१ ले पराजित
फिफा विश्वकप २०२६ मा चारपटकको च्याम्पियन जर्मनीले सानदार सुरुवात गरेको छ। ग्रुप ‘ई’को पहिलो खेलमा जर्मनीले पहिलोपटक विश्वकपमा सहभागी कुराकाओलाई ७–१ गोल अन्तरले पराजित गरेको हो। योसँगै जर्मनीले फराकिलो गोल अन्तरसहित ३ अंक जोडेको छ। जर्मनीका लागि छैठौँ मिनेटमै फेलिक्स मेचाले गोल गरेका थिए। तर २१औँ मिनेटमा कुराकाओका लिवो कमेनेन्सियाले गोल फर्काउँदै बराबरीमा ल्याए पनि […]