नेपालमा एआईबारे पर्याप्त अध्ययन र कानुनहरुको अभाव छ
नेपालमा साइबर सुरक्षा, डेटा संरक्षण र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कानुनको अभाव रहेको छ । अधिवक्तासमेत रहेका डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलसँग अन्तर्वार्ता लिएका छौं । डिजिटल अधिकारको संरक्षण र नागरिकको गोपनीयता सुनिश्चित कसरी हुन्छ ? डिजिटल अधिकारको संरक्षण र नागरिकको गोपनीयता सुनिश्चित गर्न कानुन आवश्यक रहेको छ । डिजिटल गभर्नेन्स सुनिश्चित गर्न […]