भोलीदेखि नै महंगो हुने भयो चुरोट, रक्सी र बियर-बजेट
सरकारले चुरोट, रक्सी र बियरको अन्त शुल्क बढाएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले ती वस्तुको अन्त शुल्क बढाएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा अन्तस्शुल्क करिब १० प्रतिशतसम्म बढाएका छन् । रक्सी र बियरमा बढाइएको अन्त शुल्क बजेट भाषणमा वाग्लेले समावेश गरेका छैनन् । त्यसैगरी सरकारले गैरकर राजस्व परिचालन प्रभावकारी बनाउन […]