बजेट अघि ‘अर्थशास्त्री’ हटाइए
नेपाल राष्ट्र बैंकमा बजेट आउनु दुई दिन अघिको बुधबार साँझ केही कार्यकारी निर्देशक (विभागीय प्रमुख) हरुको सरुवा गरिएको छ । गभर्नर विश्व पौडेलको निर्णयानुसार तीन जना कार्यकारीको विभागीय जिम्मेवारी हेरफेर भएको छ । बैंकको आर्थिक अनुसन्धान विभागका डा.रामशरण खरेललाई सूचना प्रविधि विभाग पुर्याइएको छ । उनलाई कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २०८१ चैत […]