कोशी प्रदेश बजेट-छात्रा लाभािन्वित हुने
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ मा सक्षम छोरी कार्यक्रम चलाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी सरकारले सो कार्यक्रम घोषणा गरेका हो । आज सोमबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेका हुन् । यो कार्यक्रमबाट २ लाख […]