फिफा विश्वकप-२०२६:फ्रान्सले सेनेगललाई ३-० ले पराजित
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको न्युजर्सी स्टेडियममा भएको खेलमा किलियन एमबाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सले सेनेगललाई ३-० ले पराजित गरेको छ। खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। तर दोस्रो हाफको अन्तिममा भने लगातार गोलको वर्षा भएको थियो। ६६ औँ मिनेटमा फ्रान्सका फरवार्ड एमबाप्पेले पहिलो गोल गरेर गोलको खडेरीलाई तोडेका थिए। माइकल ओलिसेको पासमा […]