भारतको ७९ औँ स्वतन्त्रता दिवसमा परराष्ट्रमन्त्रीको शुभकामना सन्देश

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार
aarju

भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । यसै उपलक्ष्यमा परराष्ट्र मन्त्री आर्जु राणा देउवाले शुभकामना दिँदै भनिन् – “नेपालले भारतसँगको लामो समयदेखि चलेको र दिगो साझेदारीलाई अत्यन्तै महत्व दिन्छ। यो स्वतन्त्रता दिवसमा हामी भारतका जनताका लागि निरन्तर समृद्धि, एकता र मेलमिलापको शुभकामना व्यक्त गर्दछौं। भारत लोकतन्त्रको चम्किलो उदाहरण बनेर संसारभरका देशहरूका लागि प्रेरणा बन्न सकोस्।”