मटिहानी नगरपालिकाका ४० जना शारीरिक अशक्त व्यक्तिलाई ह्वीलचेयर वितरण
मटिहानी, महोत्तरी । मटिहानी नगरपालिकाभित्रका शारीरिक अशक्त (अपाङ्गता भएका) व्यक्तिहरूलाई सहज आवागमनमा सहयोग पुर्याउने उद्देश्यले ह्वीलचेयर वितरण कार्यक्रम सुरु गरिएको छ । आज आयोजित एक कार्यक्रमकाबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले ह्वीलचेयर वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । स्वास्थ्य कार्यालय महोत्तरीबाट प्राप्त ह्वीलचेयर मटिहानी नगरपालिकाभित्रका ४० जना शारीरिक अशक्त व्यक्तिलाई वितरण गरिने मटिहानी […]