फ्रान्स सेमिफाइनलमा मोरक्को २-० ले पराजित
फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २(० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले १(१ गोल गरे। पहिलो हाफमा एम्बाप्पेले पेनाल्टी मिस गरे। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बाप्पे र डेम्बेलेले १(१ गोल […]