कारोबार हुने साताको अन्तिम दिन नेप्से साढे ८ अंकले घट्यो
साताको पाँचौं तथा अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ८.७८ अंकले बढेर बन्द भएको थियो। यो साता शेयर बजारमा उतारचढाब देखीएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंकले घटेर बन्द भएको थियो। त्यसैगरि दोस्रो कारोबार दिन मंगलबार […]