आज अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो तर युरोको बढ्यो
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरोलगायत केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढ्दा अस्ट्रेलियन डलर, युरो पाउन्ड सस्तिएका थिए। आज […]