म आज तपाईंहरूसँग सोध्छु– के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौं?
प्रधानमन्त्री बालेन्द्र शाह- बालेनले नेपाली समय अनुसार आज शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई गरेको सम्बोधनको नेपाली अनुवाद — म यहाँ तपाईंहरूसामु हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे। तर त्यसको सट्टा म मृत्यु र […]