प्रमुख प्रतिपक्षीको भूमिकामा ‘लाचार’ कांग्रेस
नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र नभइ आन्दोलन हो । नेपालका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । राणा विरोधी सात सालको क्रान्तिदेखि ०४६ को प्रजातान्त्रिक आन्दोलन साथै अन्य नागरिक तहबाट हुने गरेका आन्दोलनमा कांग्रेसले अगुवाइ गरेको छ । कांग्रेसले निरंकुश राणाशासनविरुद्ध लड्यो, पञ्चायतको अन्धकार चिर्ने आन्दोलनको नेतृत्व गर्यो र ०४६ सालको आन्दोलनदेखि २०६२/०६३ को […]