ग्लोबल आइएमईले नेपालको पहिलो ‘विदेशी बैंकिङ विभाग’ सुरु गर्यो
काठमाडौँ । नेपालका विदेशमा रहेका नागरिकका लागि विशेष सेवा दिने ग्लोबल आइएमई बैंकको गैर-आवासीय तथा विदेशी बैंकिङ विभाग (NROBD) औपचारिक रूपमा सञ्चालनमा आएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार बैंकको विशेष कार्यक्रममा विभागको उद्घाटन गरेका हुन्। NROBD मार्फत विदेशमा रहेका नेपाली नागरिकले खाता खोल्ने, क्रेडिट प्रोसेसिंग, ट्रान्जेक्सन बैंकिङ, पुँजी बजार सेवा, पोर्टफोलियो व्यवस्थापन लगायत सम्पूर्ण […]