नेपाल उद्योग वाणिज्य महासंघमै चुनावी विकृति ? निर्वाचनमाथि उठ्दै गम्भीर प्रश्न ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेपालका निजी क्षेत्रको सबैभन्दा पुरानो, प्रभावशाली र संस्थागत रूपमा बलियो छाता संगठन हो । निजी क्षेत्रका समस्या पहिचान गर्ने, सरकारसँग समन्वय गर्ने, बजेट, वित्त नीति, मौद्रिक नीति र व्यावसायिक वातावरण निर्माणका लागि राज्यलाई सुझाव दिने यो संस्था केवल उद्योगी-व्यवसायीको प्रतिनिधि मञ्च मात्र होइन, राज्य र निजी क्षेत्रबीचको सेतु हो […]