सिटिजन्स बैंकका संस्थापक शेयरमा लगानी अवसर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले संस्थापक शेयरधनीको नाममा हराएका संस्थापक शेयरहरू बिक्रीमा राखेको छ। बैंकले संस्थापक तथा सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाछुट्टै दर तोकी संस्थापक शेयर बिक्री खुला गरेको हो। बैंकका अनुसार प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँका दरले ३ हजार ८५३.९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। यसमा बैंकको नवौं वार्षिक साधारणसभाबाट पारित बोनस शेयरसमेत […]