बारामा उखु बिक्री सिजन सुरु, किसान उत्साहित
बारा । बाराको नगदे बालीका रूपमा रहेको उखु बिक्री सिजन सुरु भएसँगै किसानहरू खेतबारीमा खटिएका छन्। बिहानदेखि साँझसम्म उखु काट्ने र चिनी मिलसम्म पुर्याउने तयारीमा जुटेका किसानहरूले यसबाट घरदैलोमै रोजगारीको अवसर पाएका छन्। किसानहरूले बताएअनुसार उखु खेतीले उनीहरूको आम्दानी र जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ। गाउँघरका कृषकहरू विशेषगरी बिक्रीको लागि उखु संकलन गर्न दिनभरि मेहनत […]