स्वास्थ्य परीक्षणमा श्रमिकलाई अनावश्यक दु:ख दिइयो : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वास्थ्य परीक्षण लगायतका कार्यमा श्रमिकलाई अनावश्यक दु:ख दिएको भन्दै आपत्ति जनाएको छ । केही स्वास्थ्य संस्थाले मन्त्रिस्तरीय निर्णय अस्वीकार गर्दै सेवा बन्द गर्नु श्रमिकविरोधी र गैरजिम्मेवार भएको भन्दै संघले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संघका अनुसार २०८२ पुस ४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भइसकेको […]