ऋणीको सम्पत्ति सुरक्षित गर्ने दिशामा राष्ट्र बैंकको सुधार कदम
वर्षौँदेखि केही बैंक तथा वित्तीय संस्थाले ऋणीको राम्रो तथा बिमाउ सम्पत्ति धितोमा राखेर आवश्यकताभन्दा बढी कर्जा दिने र अन्ततः ऋणभन्दा दोब्बर मूल्यको सम्पत्ति नै हडप्ने गरेको गुनासाबीच नेपाल राष्ट्र बैंकले ऋणीको सम्पत्ति संरक्षणतर्फ ठोस कदम चालेको छ। यही पृष्ठभूमिमा केही दिनअघि राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले ‘ऋणीको धितो लिलामी गरेर नाफा कमाउनु पनि एक […]