हाम्रा साथीको रगत सुकेको छैन:जेन-जी रक्षा बम
जेन-जी अभियन्ता रक्षा बमको आक्रोशस् हाम्रा साथीको रगत सुकेको छैन जेन-जी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीमाथि गोली चलाउने आदेश दिने व्यक्ति खुलेआम हिँडिरहेको र समाजले त्यसलाई सामान्यीकरण गरिरहेको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पीडितले न्याय नपाएको तर दोषीमाथि कुनै कारबाही नभएको विषयप्रति आक्रोश व्यक्त गरेकी हुन्। उनले भनेकी छन्, […]