अधिवक्ता स्वागत नेपालको दाबी: अहिलेको संविधान ‘जेन–जी विरोधी’ हो। जेन-जीलाई चुनावमा उठ्न रोकियो। उनले राजसंस्था पुनस्थापनाको वकालत गरे।