डेरी एसोसिएसनको मोही अभियान लाइ समर्थन गर्दै उद्योगहरु आफैंले पनि शुरु गर्न थाले वितरण
काभ्रे – हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर, बनेपा–७ धनेश्वरले ‘ नेपाल डेरी एसोसिएसनको मोही अभियान’ शुरु गरेको छ। शुक्रबार धुलिखेलमा आयोजित एक कार्यक्रममा डेरीका प्रबन्ध निर्देशक तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रबिन्द्र हुमागाईंले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई मोही हस्तान्तरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, […]