कुरिलो आज महंगियो:किलोकै ९८७ रुपैयाँ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज च्याउको मूल्य आकाशिएको छ भने धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५६, टनेलको सानो गोलभेँडा ८८, रातो आलु ६५, सुकेको भारतीय प्याज ३८, […]