एभरेष्ट कलर आईपीओ खुला
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको निश्चित हिस्सा विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याउँदै आजदेखि आवेदन प्रक्रिया सुरु गरेको हो। कम्पनीले कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँ […]