नबिल बैंकले ११ हजार विद्यार्थीमा वित्तीय साक्षरता फैलायो
काठमाडौं । नेपालकै अग्रणी वाणिज्य बैंक, नबिल बैंक लिमिटेड ले ‘ग्लोबल मनी वीक्स २०२६’ अभियानअन्तर्गत देशभर ११,०८७ विद्यार्थीहरूलाई वित्तीय साक्षरतासँग जोड्ने सफल पहल गरेको छ। सातै प्रदेशमा प्रभाव १६–२२ मार्च २०२६ सम्म चलेको यस अभियानले नेपालका सातै प्रदेशका विद्यार्थीहरूलाई लाभान्वित गर्यो। सहभागिताको प्रदेशवार विवरण यस प्रकार छ: बागमती प्रदेश: २,६०८ विद्यार्थी कोशी प्रदेश: २,०६४ विद्यार्थी […]