सरकारी स्वास्थ्य झनझन् धराशायी-मन्त्री निशा मेहता मुसुमुसु हास्दै
गत असार ५ गतेको संसद् बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले अर्थ र स्वास्थ्यमन्त्रीतर्फ प्रश्न तेर्स्याइन्– कहिल्यै सरकारी अस्पतालमा सेवा लिन जानुभएको छ? उनले यसो भन्दा बैठकमै रहेकी स्वास्थ्यमन्त्री निशा मेहता मुसुमुसु हाँस्दै थिइन्। ‘छैन् भने सुन्नुहोस्, म भन्छु– सरकारी हस्पिटलमा के हुन्छ। अधिकांश सरकारी अस्पतालमा ३र४ बजेदेखि लाइन लाग्नुपर्छ। आफ्नो पुर्जी राखेर ढुंगाले थिचेर […]