नेपाल र बंगलादेशमा हुने यू-१९ महिला टी-२० विश्वकपको तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी ले आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२७ को तालिका सार्वजनिक गरेको छ। यो प्रतियोगिता जनवरी २१ देखि फेब्रुअरी ६ सम्म नेपाल र बंगलादेशमा आयोजना हुनेछ। प्रतियोगितामा १६ टोलीले ४१ खेल खेल्नेछन्। प्रतियोगिताको तेस्रो संस्करणमा चार-चार टोलीका चार समूह हुनेछन्। खेल काठमाडौँका टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानु […]