आयाल निगमले महँगिने बेला रातारात भाउ बढाउने तर सस्तो हुँदा ढिलाइ गर्ने ?
नेपाल आयाल निगमले महँगिने बेला रातारात भाउ बढाउने तर सस्तो हुँदा अनेक बहाना बनाएर ढिलाइ गर्ने परिपाटीले अहिले उपभोक्तालाई रुष्ट बनाएको छ । कच्चा तेलको मूल्य घट्दा पनि प्रशोधित तेलमा त्यसको प्रभाव नदेखिँदा सस्तो तेल कहिले प्रयोग गर्न पाइन्छ भन्ने प्रश्न सर्वसाधारणको छ । त्यतिमात्र नभई वैशाख ३ गते पुनः डिजेलमा प्रतिलिटर ३० रुपैयाँ र […]