कहाँ कस्तो छ राजमार्गको अवस्था ? (सूचीसहित)
विपद्का कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा बाढी तथा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो। बागमती प्रदेशको धादिङमा गत असोज २१ गते त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं.०९ खत्रीपौवामा पहिरो जाँदा सडक एकतर्फी सुचारु रहेको छ। गण्डकी प्रदेश अन्तर्गत म्याग्दीको […]