आज पनि नेप्सेमा गिरावट
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बिहिबार १ दशमलब शुन्य ४ बिन्दुले ओरालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब शुन्य ४ प्रतिशतले कम भई २५५७ दशमलब ३१ बिन्दुमा पुगेको छ । आज कूल ३४८ कम्पनीको ५२५७५ कारोबारबाट ३ अर्ब ७८ करोड ६४ लाख […]