कारोबार हुने साताको अन्तिम दिन नेप्से सामान्य उकालो
साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २२.२१ अंकले बढेर बन्द भएको थियो। आजको कारोबारमा ३ सय ४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६ सय १९ कित्ता शेयर ६२ हजार १ सय ४८ पटक किनबेच भएको छ। नेप्से […]