आज आईजिपी कार्कीद्धारा प्रहरी कर्मचारीहरूलाई दशैंको टीका
प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीले बडादशैं २०८३ को अवसरमा आज बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी तथा उनीहरू परिवारका सदस्यलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे। उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष […]