कारोबारको दोश्रो दिन आज पनि नेप्सेमा गिरावट
साताको दोस्रो कारोबार दिन आज मंगलबार शेयर बजार परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४.६४ अंक अर्थात् ०.१७ प्रतिशतले घटेर २६९६.६७ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा झरेको थियो। आज नेप्सेमा ९८ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ६६ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३ […]