सरकारको सूचना : यी क्षेत्रमा अत्याधिक वर्षा हुने सचेत रहन आग्रह

वर्षातको समय बर्खा rain

नेपाल सरकारले आज साँझ देखि असार १६ गते सम्म तल दिईएका स्थानहरूमा भारी वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

लुम्बिनी प्रदेश बाँके, बर्दिया र दाङ
कर्णाली प्रदेश सुर्खेत, दैलेख र सल्यान
सुदुरपश्चिम प्रदेश बैतडी डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर
अन्य प्रदेश पहाडी भू भागका एक दुई स्थान

यद्यपि बर्खाको समय छ सबै स्थानमा वर्षात् हुन्छ  सचेत र सावधान  रहन आग्रह …

तस्बिर :नेपाल टेलिभिजन