केयुकेयुएलले एनसीएचएलसँग सहकार्य गर्दै भुक्तानी प्रक्रिया डिजिटल बनायो
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (KUKL) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँग सम्झौता गरी आफ्नो विभिन्न भुक्तानी प्रक्रिया, जस्तै तलब भुक्तानी, कर भुक्तानी, बिक्रेता भुक्तानी र सरसफाइ शुल्क संकलन, डिजिटल प्रणालीमार्फत स्वतः सञ्चालन गर्न थालेको छ। सम्झौता KUKL का प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेल र NCHL का प्रमुख कार्यकारी अधिकृत निलेश मान […]