आश्रममा स्वच्छ पानी सुविधा विस्तार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी–८ स्थित आमा घर सेवा आश्रममा स्वच्छ खानेपानीको व्यवस्था गर्न आरओ वाटर प्युरिफायर जडान गरेको छ । परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई आश्रय प्रदान गर्दै आएको उक्त आश्रमका लागि बैंकका सर्कल हेड (नारायणगढ) रामकृष्ण काफ्लेले २०८३ वैशाख २ गते आयोजित एक […]