जनतालाई राहात: भारतबाट मूल्य बढेर आएपनि बढेन पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्यमा राहत दिँदै समायोजन गरेको जनाएको छ। यस कदमले उपभोक्तालाई प्रत्यक्ष रूपमा राहत पुग्ने निगमको विश्वास छ। निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त […]