निजी क्षेत्र सुशासनमा अख्तियारको नयाँ कदम
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायिक कारोबारमाथि समेत छानबिन गर्ने तयारी गरेको छ । निजी क्षेत्रका क्रियाकलापमा सुशासन प्रत्याभूत गराउने उद्देश्यसहित आयोगले यस्तो योजना अघि सारेको हो । आयोगले सार्वजनिक गरेको भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) अनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्सानी भएको वा अनुचित […]