कांग्रेसभित्र आन्तरिक सुशासन आयोग जरुरी भइसक्यो: कांग्रेस नेतृ बाँस्तोला
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन् भन्नेमा आशंका गर्न नहुने बताएकी छिन् । उनले इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा महाधिवशेन राष्ट्रिय निर्वाचन अगाडि नै सम्पन्न गर्न सकिने बताइन् । नीति ३६५ सँगको कुराकानीमा उनले भनिन्,‘यतिबेला पार्टीले महाधिवेशन र निर्वाचनको तयारी दोहोरो जिम्मेवारीका साथ […]