नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड गाडीमा विशेष अफर
टोयोटाका लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर घोषणा गरेको छ। यो एक्स्पो आगामी साउन २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। यसमा टोयोटाले आफ्नो स्टल A9 मा हाइब्रिड इलेक्ट्रिक गाडीहरू प्रदर्शन गर्नेछ। कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत ग्राहकहरूलाई आकर्षक छुट र सुविधाहरू प्रदान […]