शेयर बजारको पहिलो दिन आज ५२ अंकभन्दा बढीले नेप्से घट्यो
अघिल्लो साता ५२.५७ अंकले घटेर बन्द भएको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिन आज पनि घटेको छ। आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६,५४ अंकले घटेर २६३२.९६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २ अंकले घटेर बन्द भएको थियो। आज नेप्सेमा २९ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी २ […]