शेयर-सिटी होटलको २० करोड रुपैयाँ बराबरको कारोबार
साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.१४ अंकले घटेर २७२८.०३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २.५७ अंकले बढेर बन्द भएको थियो। आजको कारोबारमा ३ सय ५० कम्पनीको ९२ लाख ३१ हजार २ सय १६ कित्ता शेयर ५८ हजार ३ सय ९१ पटक किनबेच भएको छ। आज ३ अर्ब […]