नेप्से बजारमा आज ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार
साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३०।६० अंकले घटेर २५७०।१८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा पुगेर बन्द भएको थियो। आज नेप्सेमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी ३ सय ५ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ६८ कम्पनीको ४ […]