आज राति ६ घण्टा काठमाडौँ आवतजावत गर्ने पृथ्वी राजमार्ग बन्द हुने
काठमाडौँ आवतजावत गर्ने पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै पृथ्वी राजमार्गमा पर्ने गजुरी गाउँपालिका(५ गलौदी क्षेत्रमा सडक मर्मत संभारका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द रहने जानकारी दिएको हो। त्रिशूली नदीले सडक कटान गर्दा गलौँदीमा सडक भासिएपछि गत […]