अवकाशप्राप्त सैनिकमा ऊर्जा र प्रेरणा
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरूलाई समाजका ऊर्जा, अनुशासन र आदर्शका प्रतीक भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले राष्ट्रको सार्वभौमिकता र सेनाको संस्थागत हितमा उनीहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । प्रधानसेनापति सिग्देलले अवकाशप्राप्त सैनिकलाई समाजमा जिम्मेवार, अनुशासित र […]