क्वार्टरफाइनलमा यी ८ टोलीबिच भोलीबाट खेल शुरु
क्वाटरफाइनलका खेल भोली बिहीबार रातिदेखि सुरु हुँदैछन्। आज बिहानबाट जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको हो। गएराति र आज बिहान भएका खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड अन्तिम ८ मा पुगेका छन्। बाँकी ४० टोली विश्वकप २०२६ को दौडबाट […]