साताको पहिलो दिन शेयर बजारमा ३ अर्ब ५५ करोड रुपैयाँको कारोबार
साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २६।२९ अंकले घटेर २६२७।११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ८.३० अंकले घटेर बन्द भएको थियो। आज नेप्सेमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ३९ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५६ कम्पनीको ७५ लाख ४० हजार […]