कोशी प्रदेशमा योगदानमूलक पेन्सन लागू, कर्मचारीको भविष्य सुरक्षित
विराटनगर । कोशी प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीका लागि योगदानमूलक निवृत्तिभरण (पेन्सन) प्रणाली लागू भएको छ। कर्मचारीहरूको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच बुधबार औपचारिक सम्झौता भएको हो। २०७६ साउन १ गतेपछि प्रदेश सरकारका विभिन्न निकाय तथा प्रदेशभित्रका स्थानीय तहमा नियुक्त भएका कर्मचारीलाई समेट्ने गरी गरिएको यस सम्झौतामा […]