भ्रष्टाचारविरुद्धको अभियानमा समर्थन छ, तर प्रतिशोधको राजनीति स्वीकार्य छैन : सुदन किराँती
काठमाडौं । सरकारले सार्वजनिक गरेको एकसय बुँदे कार्ययोजना कार्यान्वयनको प्रभावकारितामाथि विभिन्न प्रश्न उठिरहेको छ । योजनाका धेरै बुँदामा अपेक्षित प्रगति नदेखिएको भन्दै जनता र विभिन्न पक्षहरुले असन्तुष्टि व्यक्त समेत गरिरहेका छन् । यसै संदर्भमा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीसँग गरेको संवादमा उनले वर्तमान सरकारले सय दिनको कार्यकालमा गरेका अधिकांश प्रतिबद्धता पूरा […]